एमाले गण्डकीद्वारा निर्वाचनलक्षित प्रतिवद्धतापत्र सार्वजनिक

‘सुशासन, समृद्ध र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ भन्ने नारासहित नेकपा एमाले, गण्डकी प्रदेश कमिटीले ४ मंसिरमा हुने प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै आफनो प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ। आइतबार पोखरामा...

सम्बन्धित सामग्री

एमाले निकट अनेरास्ववियुमा विद्यार्थीका एजेण्डा छैनन्ः अध्यक्ष पराजुली

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै अनेरास्ववियुले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले स्ववियु निर्वाचनमा पार्टीको नाम लेखेर भोट माग्नु गलत भएको बताए। उनले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले […]

एमाले निकट अनेरास्ववियुमा विद्यार्थीका एजेण्डा छैनन्: अध्यक्ष पराजुली

बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै अनेरास्ववियुले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो।...

बारा-१ मा एमाले र जसपाको प्रतिवद्धतापत्र : सिम्रौनगढ क्षेत्रको विकासमा विशेष जोड

नेकपा एमाले र जनता समाजवादी पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर १ ले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि संयुक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । दुवै पार्टीको संयुक्त चुनाव प्रचार समितिले चुनाव प्रचारको क्रममा प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद र युवा रोजगारी, वातावरण संरक्षण, पर्यटन विकास,  शान्ति सुुरक्षा, स्वच्छ खानेपानी, सुकुम्बासी समाधान आयोग जस्ता बुँदा समावेश भएको सो प्रतिबद्धतापत्रमा सिम्रौनगढ क्षेत्रको विकासमा मुख्य जोड

सोलुखुम्बु एमालेको साझा प्रतिवद्धतापत्र सार्वजनिक

सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुले आगामी मंसिर ४ गते हुने चुनावका लागि साझा चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । प्रदेश तथा प्रतिनिधि सभा सदस्य पदका ३ नै जना उम्मेदवारतर्फबाट मंगलबार साझा प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो।सल्लेरीस्थित एमालेको पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष डुफकुमार बास्तोलाले आफूहरुको प्रतिवद्धतापत्र विकासको योजना बैंकको रुपमा रहेको दावी गर्नुभयो । प्रतवद्धतापत्रलाई […]

एमाले उम्मेदवार यामलाल कँडेलले सार्वजनिक गरे २८बुँदे प्रतिबद्धतापत्र

सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा नेकपा एमालेबाट प्रत्यक्षतर्फका उम्मेदवार बनेका पार्टी स्थायी कमिटी सदस्य एवं प्रदेश ईन्चार्ज यामलाल कँडेलले आगामी पाँच वर्षे प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।

एमाले काठमाडौँ महानगरको प्रतिवद्धता–पत्र तीन भाषामा

नेकपा (एमाले) ले काठमाडौं महानगरको चुनावी प्रतिवद्धतापत्र तीन भाषामा सार्वजनिक गरेको छ । एमाले काठमाडौं महानगर कमिटीले शुक्रबार तीन भाषाको प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । एमालेले नेपाली, नेपालभाषा (नेवाः) र अंग्रेजी भाषामा आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।उक्त प्रतिवद्धतापत्र सबैले बुझ्ने सम्पर्क भाषा नेपालीका अतिरिक्त काठमाडौंको स्थानीय भाषा नेपालभाषा र युवा पुस्ता एवं दुवै भाषा नबुझ्ने विदेशीहरूका लागि अंग्रेजी भाषामा प्रतिवद्धता पत्र तयार गरेको महानगर कमिटीले जानकारी दिएको छ । &

एमाले भरतपुर महानगर कमिटीद्वारा चुनावी प्रतिवद्धतापत्र सार्वजनिक (पूर्णपाठ)

नेकपा एमाले भरतपुर महानगर कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमाले भरतपुर शुक्रबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।यस्तो छ सार्वजनिक प्रतिबद्धता पत्र (पूर्णपाठ) :

विजय सुवेदीको घोषणा पत्र : शहरी विकासको २० वर्षे दीर्घकालीन गुरुयोजना बनाउँछु

९ वैशाख, चितवन । नेकपा एमाले भरतपुर महानगरपालिका कमिटीले स्थानीय निर्वाचनका लागि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । एमालेले महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छैन । तर विजय सुवेदीको नाम एकल रुपमा सिफारिस भएकाले उनलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेर घोषणापत्र सार्वजनिक गरिएको छ, जसमा एमालेले २० वर्षे दीर्घकालीन गुरुयोजना बनाउने र भरतपुरलाई […]

एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ । पार्टी अध्यक्ष केपी केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो । बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्र लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ । एमालेले वैशाख ९ गते चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दैछ । त्यस्तै बैठकमा महानगर र उपमहानगरपालिका सहित स्थानीय तहका उम्मेदवारका […]