हिरो महिला गोल्डकप : नेपालले भारतलाई २–१ ले हरायो

भारतको उडिसामा भैरहेको हिरो गोल्डकप फुटबल प्रतियोगिता अन्तरर्गत नेपालले भारतलाई २–१ गोलले हराएको छ ।   भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपालले भारतलाई दुई–एकले हराएको हो ।  खेल सुुरु भएको पाँचौ मिनेटमै नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यसको एक मिने...