'सत्य कुरा चाँडै नै बाहिर आउँछ'

एजेन्सी । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले मिडियामा आएका आफ्ना समाचारहरुप्रति आपत्ति जनाएका छन् । पछिल्लो समय उनले म्यानु छोड्ने खबर लगातार आइरहेको छ ।