पूर्व स्वास्थ्यमन्त्री गगन थापाको योजना कार्यान्वयनमा, विद्यालय नर्सिङ कार्यक्रमले लियो गति

नेपालमा एक विद्यालय एक नर्स कार्यक्रम निकै महत्वपूर्ण भएको उनले बताइन्। स्वस्थ जीवनशैली अपनाउन र स्वस्थ समाज निर्माणका लागि यो कार्यक्रम आवश्यक भएको उनको भनाई छ।