विप्लव नेतृत्वको नेकपासहित ३ वामपन्थी पार्टीले चुनाव बहिष्कार गर्ने

काठमाडाैं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित साना ३ वामपन्थी पार्टीहरुले चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपासहित ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन । आज आइतबार काठमाडौंमा संयुक्त पत्रकार […]

सम्बन्धित सामग्री

विप्लवसहित तीन पार्टीले चुनाव बहिष्कार गर्ने

२० कात्तिक, काठमाडौं । ४ मंसिरको निर्वाचनलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित तीन वटा कम्युनिस्ट पार्टीहरू बहिष्कार गर्ने घोषणा गरेका छन् । बहिस्कारको घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रहेका छन् । तीनवटै दलले आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा […]

विप्लवसहित साना ३ वामपन्थी पार्टीले निर्वाचन बहिष्कार गर्ने

काठमाडौं :  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्।आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी तीन वटा साना वामपन्थी राजनीतिक दलहरूले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन। बहिष्कार कार्यक्रममा लागि कात्तिक २६ गतेदेखि ३० गतेसम्म देश व्यापी रुपमा विरोध प्रदर्शन र कोणसभा समेत