अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयको संख्या कटौती गरेकी छिन्। २६ सदस्यीय सचिवालयबाट कार्कीले १४ जनालाई हटाएकी हुन्। अब उनको सचिवालय ६ सदस्यीय भएको छ।
१० मंसिर, काठमाडौं। प्रहरीले पर्यटकहरूलाई अनावश्यक हैरानी दिने र लुटपाट गरेको आरोपमा १३ जनालाई ठमेलबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर-५का १९ वर्षीय बादल तामाङ, बाजुराको बडिमालिका-४ का २२ वर्षीय गणेशनाथ, तनहुँ बन्दिपुर-३का २४ …
१० मंसिर, काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली काग्रेसका नेता प्रदीप पौडेलले आफूले अगाडि बढाएका स्वास्थ्य क्षेत्रका सुधारात्मक कार्यहरूलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
स्वास्थ्यमन्त्री डा. सुधा गौतमलाई बुधबार मन्त्रालयमा भेटेर पूर्वमन्त्री पौडेलले बीमा कार्यक्रम, जनशक्ति …
The South African Department of International Relations and Cooperation (DIRCO) has officially handed over the presidency of the Group of 20 (G20) to the United States, the South African Broadcasting Corporation (SABC) reported Tuesday.
The European Parliament on Wednesday backed a new one-year delay to landmark anti-deforestation rules, in a vote pushed through by an alliance of centre-right and far-right lawmakers.Already delayed by a year, the rollout of the landmark law banning imports of products driving deforestation will now be postponed to the end of 2026, under plans already backed by EU member states and endorsed by a majority of 402 to 250 lawmakers.Parliament also backed a review of the legislation early next year before it even comes into force under a proposal endorsed by the conservative EPP and the far-right bloc, as well...
काठमाडौं- विवेकशील साझा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय हुने भएको छ। बुधबार बसेको विवेकशील साझा पार्टीको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय हुने निर्णय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालका अनुसार आइतबार दुवै पक्षबीच पार्टी एकता घोषणा हुनेछ। राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा हुने खनालले बताए। ‘एकताको सबै प्रक्रिया पूरा भएको छ । […]