कोरोना नियन्त्रण र आर्थिक पुनरुत्थान योजना प्राथमिकता

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा विश्वनाथ पौडेलले कोरोना नियन्त्रण र आर्थिक पुनरुत्थानका लागि आयोगले सक्रियता देखाउने बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट आज सपथ ग्रहण गर्नुहुँदै आयोगका उपाध्यक्ष पौडेलले कोभिड नियन्त्रणका साथै प्राकृतिक प्रकोपका विपद्जन्य घटनामा आयोगले ध्यान दिने बताउनुभयो । उहाँले आयोगको गुणस्तर अभिवृद्धिमा अन्तर मन्त्रालयको समन्वय र योजनाको प्रभावकारी कार्यान्वयनमा लागिपर्ने बताउनुभयो …

सम्बन्धित सामग्री

सरकारको प्राथमिकतामा कोरोना नियन्त्रण : के के छन् उपलब्धि ?

काठमाडौं । राष्ट्रका नाममा सम्बोधन गर्दै शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने कार्यकालका 'उपलब्धि'हरू ४७ बुँदामा प्रस्तुत गरे । सरकारको पहिलो प्राथमिकता कोभिड संक्रमणबाट जनताको जीवन रक्षा गर्ने रहेको उनको भनाइ छ । शीघ्र आर्थिक पुनरुत्थान गर्ने, आर्थिक सामाजिक क्रियाकलापलाई सामान्य अवस्थामा फर्काई संचालन गर्ने समेत प्राथमिकता भएको बताएका प्रधानमन्त्रीले आफ्नो छ महिने कार्यकालमा विभिन्न...