मैत्रीपूर्ण फुटबल प्रतियोगिताः हुुम्ला फुटबल एकेडेमी विजयी

सिमकोट – शनिबार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा हुुम्ला फुटबल एकेडेमी विजेता भएको छ। उस्तै उमेर समूहको कैलाश बोधी बोर्डिङ स्कुुलको टिमसँग एकेडेमी विजयी भएको हो। सिमसिम पानी परिरहेकाले हिलामम्मे मैदानमा सञ्चालन भएको खेलमा एकेडेमीले १ का विरुद्ध २ गोल गरेर विजयी भएको हो। खेलको पहिलो हाफमा कैलाश बोधीका टिम क्याप्टेन कन्जोक लामाले १ गोल गरेका […]

सम्बन्धित सामग्री

फुटबल एकेडेमी र  पत्रकारबीच मैत्रीपूर्ण फुटबल

जिल्ला सदरमुकाम सिमकोटमा हुम्ला फुटबल एकेडेमी र जिल्लाका पत्रकारबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना भएको छ । एकेडेमीको आयोजनामा जिल्लामा कार्यरत पत्रकारबीच शनिबार मैत्रीपूर्ण फुटबल आयोजना भएको हो । जिल्लामा फुटबल प्रशिक्षणप्रति आकर्षण बढेका...