कैलाली गोलीकाण्ड : ३५ तोला सुन र २ लाख नगद लुटपाट, बन्दुकधारीको पहिचान भएन

४ पुस, धनगढी । कैलालीको अत्तरियामा आइतबार साँझ सुनचाँदी व्यवसायी विकास गौतम (सुनार) माथि गोली प्रहार गर्ने समूहले ३५ तोला सुन र २ लाख रुपैयाँ लुटपाट गरेको छ । अत्तरिया बजारबाट पसल बन्द गरेर गोदावरी नगरपालिका–१ वनखेत घरतर्फ मोटरसाइकलमा फर्किरहेका बेला गौतममाथि मोटरसाइकलमा आएका दुई जना बन्दुकधारीले गौतममाथि गोली प्रहार गरेका थिए । जिल्ला प्रहरी […]