साझा उम्मेदवार तय गर्न पौडेल समूहबाट सभापति आंकाक्षीहरुको बैठक बस्दै, होला त सहमति ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट साझा उम्मेदवार तय गर्नका लागि बैठक बस्दैछ । ट्रेड युनियन काँग्रेसका पूर्वअध्यक्ष लक्ष्मण बस्नेतको संयोजनमा आज दिउँसो बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा आकांक्षी चार उम्मेद्वारबीच छलफल हुन लागेको हो । पौडेलपक्षबाट वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको आकांक्षी देखिएका छन् […]