ललितपुरकाे सुनाकाेठीमा वडा कार्यालयबाट सीसीटीभी क्यामेरा चाेरी

ललितपुर – ललितपुर महानगरपालिकाको सुनाकोठीमा वडा कार्यालयबाट सीसीटीभी क्यामेरा नै चोरी भएको छ । ललितपुर महानगरपालिकाको सुनाकोठीमा २७ नम्बर वडा कार्यालयबाट कम्प्युटर, सीसीटीभी क्यामेरा मनिटर, प्रिन्टरलगायतको सामान चोरी भएको हाे । यस्तै वडा कार्यालयको भवनमा रहेको हेल्थ पोस्टबाट ल्यापटप, कम्प्युटर, बीपी सेट लगायतको सामान पनि चोरी भएको छ । चोरी गर्नेहरूको खोजी भइरहेको प्रहरी वृत्त चापागाउँले जनाएको छ ।

सम्बन्धित सामग्री

काठमाडौं महानगरका ७ वटा सीसीटीभी क्यामेरा प्रयोगविहीन

१८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा जडान गरेका सीसीटीभी क्यामेरामध्ये १५८ वटा मात्रै सञ्चालनमा रहेको पाइएको छ । सडक विस्तारको क्रममा ७ वटा भने प्रयोगविहीन अवस्थामा रहेको महानगरले जनाएको छ । प्रहरीसँगको समन्वयमा महानगरले अति संवेदनशील क्षेत्रमा १६५ वटा सीसीटीभी क्यामेरा जडान गरेको थियो । जसमध्ये सडक विस्तारको क्रममा ७ वटा सीसीटीभी क्यामेरा […]

चितवनमा मतगणनास्थलमा तारजाली र सीसीटीभी क्यामेरा

भरतपुर : चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ। जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको हो। मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सीसीटीभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। यहाँ विसं २०७४…

सीसीटीभी क्यामेरा बिग्रिँदा चोरीका घटनामा वृद्धि, प्रहरी अनुसन्धानमा असहज

उदयपुर : उदयपुर सदरमुकाम गाईघाट बजारको मुख्य चोक तथा बोक्से क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेरा बिग्रिएपछि समस्या भएको छ। चोक क्षेत्रमा छ वर्षअघि जडान गरिएका सीसीटीभी क्यामेराले काम गर्न छाडेपछि अहिले गाईघाट बजार क्षेत्रमा आपराधिक घटना बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालयको सक्रियतामा त्रियुगा नगरपालिकाको लगानीमा गाईघाट बजार क्षेत्रका मुख्य…

जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामेरा जडान

जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । मतगणना सुरक्षित होस भनेर सीसीटीभी क्यामरा जडान  गरिएको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईका अनुसार आठैवटा स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामरा जडान गर्न  यसअघि नै निर्देशन दिएको हो ।उनले भनिन्,  'केहीमा जडान भइरहेको सूचना आएको छ  । सबै कार्यालयले अनिवार्य गर्नुपर्नेछ ।' यस्तै विगतको निर्वाचनमा टेलिफोन नै नलाग्ने स्थानीय तहमा यसपटक सीसी क्यामरा जडान

जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामेरा जडान

जुम्ला- जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामेरा जडान भएकाे छ । मतगणना सुरक्षित हाेस् भनेर सीसीटीभी क्यामरा जडान  गरिएको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईँका अनुसार आठैवटा स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामरा जडान गर्न  यसअघि नै निर्देशन दिएकाे हाे । उनले भनिन्, ‘केहीमा जडान भइरहेको सूचना आएको छ  । सबै […]

छेडाबजारमा सीसीटीभी क्यामेरा जडान

जाजरकोट– भेरी करिडोरअन्तरर्गत जाजरकोटको छेडाबजारमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । सुर्खेत र जाजरकोट जिल्लाको सिमाना शिवालय गाउँपालिका –१ को छेडाबजारमा क्यामेरा जडान गरिएको हो । शिवालय गाउँपालिकाको पाँच लाख लागतमा क्यामेरा जडान गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले बताएका छन् । जिल्लाको प्रमुख प्रवेशद्वारको रुपमा रहेको छेडा बजारमा विभिन्न अपराधिक घटनाहरू घटाइ जिल्ला बाहिरिने तथा […]

मुक्तिनाथ विकास बैंकको सहयोगमा बागेश्वरी मन्दिरमा सीसीटीभी क्यामेरा जडान

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले बाँकेको नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिरका लागि ८ वटा सीसीटीभी क्यामेरा सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई उक्त परिमाणको सीसीटीभी क्यामेरा सहयोग गरेको हो । गुठी व्यवस्थापन समितिको सहकार्यमा मन्दिरमा ८ थान सीसीटीभी क्यामेरा जडानको शुभारम्भ भएको बै‌ंकले जनाएको छ । उक्त कार्यक्रममा […]

उपत्यकामा थपिँदै पाँच सयभन्दा धेरै सीसीटीभी क्यामेरा

काठमाडौँ- काठमाडौं उपत्यकामा यस वर्ष ५ सयभन्दा बढी सीसीटीभी क्यामेरा थपिने भएको छ । समाजमा हुने अपराध अनुसन्धानमा प्रभावकारी माध्यम मानिने सीसीटीभी क्यामेराको संख्या बढ्ने भएको हो । अहिले उपत्यकामा सार्वजनिक खपतका सीसीटीभी म्यानुअल सिस्टमका मात्रै छन् । अब भिडियो म्यानेजमेन्ट सिस्टमअन्तर्गत अटोमेटिक डिडेक्टिभ सिस्टममा जानेगरी जडान हुँदैछन् । यसका लागि अप्टिकल फाइबर बिछ्याउने काम […]