एउटा दलको सदस्य अर्को दलबाट चुनावमा उम्मेदवार हुन नपाउने

निर्वाचन आयोगले कुनै एउटा राजनीतिक दलको सदस्य अर्को राजनीतिक दलबाट उम्मेदवार हुन नपाउने गरी विधेयक तयार पारेको छ ।

सम्बन्धित सामग्री

लमजुङका प्रतिनिधि सभा सदस्य उम्मेदवार गुरुङको निधन

५ मंसिर, लमजुङ । लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नरेन्द्रबहादुर गुरुङको निधन भएको छ । जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका गुरुङको सोमबार दिउँसो निधन भएको आफन्तले बताएको छ । मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरा घर भएका ६८ बर्षीय गुरुङ केही दिनदेखि बिरामी थिए । शुक्रबार वान्ता भएपछि बेंसीशहरस्थित जिल्ला अस्पताल लमजुङ लगिएको थियो । जिल्ला अस्पतालमा […]

कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत समानुपातिक उम्मेदवार

३ असोज, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य अम्बिका बस्नेतलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ । कांग्रेस शीर्ष तहका एक नेताले बस्नेतलाई बस्नेतलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा राखेको पुष्टि गरे । बस्नेत पार्टीमा सभापति शेरबहादुर देउवा पक्षधर हुन् । गत निर्वाचनमा काठमाडौं-३ बाट उनी प्रत्यक्ष निर्वाचनमा पराजित भएकी थिइन् । बस्नेतको नाम क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ सिफारिस गरेको थियो […]

एमाले पोलिटब्‍यूरो सदस्य सिग्देलले गरे उम्मेदवार नबन्ने घोषणा

२१ भदौ, तनहुँ । नेकपा एमालेका पोलिटब्‍यूरो सदस्य एवं संविधान सभा सदस्य टुकराज सिग्देलले यस पटकको कुनै पनि तहको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । दमौलीमा भएको एमाले तनहुँको जिल्ला कमिटिको बैठकमा सिग्देलले आफू यस पटक कुनै पनि तहको उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । २०५६ को आम निर्वाचन र २०७० को दोश्रो संविधान […]

‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचन गरौं’

२४ साउन, काठमाडौं । सांसद लक्ष्मी कुमारी चौधरीले ‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचन गर्ने’ प्रस्ताव राखेकी छन् । दलित सदस्य नभएर खाली भएका कारण उक्त पदमा अल्पसंख्यकलाई उठ्न दिनुपर्ने पनि उनको प्रस्ताव छ । मंगलबार प्रतिनिधिसभामा निर्वाचनमा महिला पुरुषको समान सहभागिता हुनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि समर्थन नजाउने क्रममा […]

कांग्रेस कार्यकर्ताले वडा सदस्य उम्मेदवार कुटे

जाजरकोट : रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१० मा नेपाली कांग्रेसका कार्यकर्ताको कुटाइबाट नेकपा माओवादी केन्द्रका वडा सदस्य उम्मेदवारसहित चारजना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय चौरजहारीका अनुसार वडा सदस्य उम्मेदवार तुल्सीराम बुढासहित चारजना घाइते भएका हुन्। घाइतेहरूको चौरजहारी स्थित मेसिन अस्पतालमा उपचार भइरहेको छ। प्रेस सेन्टरका केन्द्रीय सदस्य धुर्व बुढाथोकीले आफ्नै घरमै बसेको अवस्थामा कांग्रेसका कार्यकर्ताले उम्मेदवार बुढामाथि कुटपिट गरेको बताए ।

मनाङमा दलित महिला सदस्य उम्मेदवार पाउनै मुस्किल

लमजुङ – हिमाली जिल्ला मनाङमा दलित महिला सदस्य उम्मेदवार पाउनै मुस्किल परेको छ । हरेक पार्टीले दलित महिला सदस्य खोज्दा पनि उम्मेदवार बन्न दलित महिला तयार देखिएनन् । संविधानले स्थानीय तहको वडामा १ जना दलित महिला सदस्यलाई अनिवार्य निर्वाचित गराउनुपर्ने प्रावधान राखेको छ । २८ वटा वडा रहेको मनाङमा ५ वटा वडा रहेको नार्पाभूमि गाउँपालिकामा […]

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार

नेपाली कांग्रेसले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट प्रदेश नं १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा …

राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्न माओवादीले दियो प्रचण्डलाई जिम्मा

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवारको चयन गर्ने जिम्मेवारी आजै पुनः अर्को कार्यकालका लागि चयन भएका प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको हो । माओवादी नेता नारायणकाजी श्रेष्ठले पार्टीमा केन्द्रीय कमिटी बाहेक अर्को संयन्त्र तत्काल नभएकाले अध्यक्षलाई नै उम्मेदवार चयनको जिम्मेवारी दिएको बताए । प्रचण्डले आवश्यक परामर्शपछि मंगलबारसम्म ५ उम्मेदवारको टुंगो लगाउने छन् । सोमबार बिहान

यी नेताहरूलाई राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने नेकपा एसको निर्णय

नेकपा एकीकृत समाजवादी (एस) पार्टीले राष्ट्रियसभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ । गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार आफ्नो भागमा परेका सीटमा एसले उम्मेदवार टुंगो लगाएको हो । एसले १ नम्बर प्रदेशबाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सदूरपश्चिमबाट गरिमा शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उम्मेदवार तय गर्न चाक्सीबारीमा फेरि जुट्दै संस्थापनइतरका केन्द्रीय सदस्य

कांग्रेस संस्थापनइतर समूहको साझा उम्मेदवार तय गर्न बुधवार दिउँसो ३ बजे केन्द्रीय सदस्यहरूले छलफल गर्ने भएका छन् । ठमेलको चाक्सीबारीस्थित पूर्व महामन्त्री प्रकाशमान सिंहको घरमा संस्थापन इतरका केन्द्रीय सदस्य र सभापतिको उम्मेदवारका आकांक्षीबीच छलफल हुन लागेको केन्द्रीय सदस्य बद्री पाण्डेले बताए । ‘उम्मेदवारी तय गर्ने र महाधिवेशनको अरू विषयमा छलफल गर्न संस्थापन इतरका केन्द्रीय सदस्य जुट्ने कार्यक्रम बनेको छ,’ पाण्डेले भने ।  मंगलवार पनि सिंहको घरमा संस्थापनइतर समूहको साझा उम्मेदवार तय गर्न छलफल भएको थियो ।&nb...