भू–मापनमा नयाँ इतिहास

नेपालले भूमापनको क्षेत्रमा नयाँ इतिहास रचेको छ । नेपालको पहिचान बनेर रहेको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक भएको छ । पहिलोपटक नेपाल आफैँले यसको उचाइ मापन गरेर सार्वजनिक गरेको हो । नेपालले मापन गर्दा सगरमाथाको उचाइ मात्र बढेन नेपाली दक्षताको पनि उचाइ बढाएको छ । यसबाट नेपाली जनशक्ति र प्राविधिक क्षमताको उच्च मूल्याङ्कन भएको छ । नेपालको नयाँ प्रशासनिक तथा राजनीतिक नक्सा प्रकाशन गरिएको छ । नेपालको विद्यमान नक्सामा छुटेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर सरकारले नयाँ चुच्चे नक्सा प्रकाशन गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पछिल्ला वर्षमा केही नयाँ र अर्थपूर्ण काम गरेको छ । दीर्घकालीन महŒव राख्ने नयाँ र अर्थपूर्ण काम र नीति निर्माण भएका छन् । भूमि व्यवस्थापनको पाटोमा मन्त्रालयले दूरगामी अर्थ राख्ने खालको कानुन तथा नीति निर्माण गरेको छ । पद र पहँुचका भरमा अतिक्रमण गरिएका सरकारी जग्गाको खोजी र संरक्षण गरिएको छ । सरकारी जग्गा संरक्षणलाई सरकारले अभियानका रूपमा नै अगाडि बढाएको छ । जग्गा प्रशासनको कामलाई डिजिटलाइज गरिएको छ । जसले गर्दा ढड्डा पल्टाउँदै दिनहुँ धाएर गर्न‘पर्ने सेवाग्राही नागरिकका काम घरबाटै अनलाइनमार्फत गर्न सकिने अवस्था बनेको छ । भूमिहीन, सुकुम्बासी, दलित, अव्यवस्थित बसोबासीको उचित व्यवस्थापनका लागि कानुनसहित विभिन्न कार्यक्रम सञ्चालनमा छन् ।

सम्बन्धित सामग्री

जनता–सेना सम्बन्धको इतिहास

नेपाली सेनामा इतिहासकालदेखि नै पसिना बगाउने काम प्रशस्तै भयो तर इतिहास लेख्ने र जनतालाई इतिहास पढाउने काम भएन। जसका कारण जनता र सेनाबिचको खाडल पुरिएन।...

सकिएकै हो त इतिहास अध्ययनको औचित्य ?

असाध्यै उपेक्षित विषय हुन पुगेको छ, यतिखेर इतिहास विषय । हुन त त्रिभुवन विश्वविद्यालयकै मानविकी तथा सामाजिकशास्त्र सङ्कायको कतिपय विभागमा पढ्ने विद्यार्थीभन्दा पढाउने प्राध्यापकहरुको सङ्ख्या बढी छ । बढो मुस्किलले घस्रदै यात्रा गरिरहेका त्रिविको केन्द्रीय विभागमध्ये इतिहास विभाग पनि एक हो । कुनै समय समय इतिहास एक लोकप्रिय विषय थियो । त्रिविले प्रमाणपत्र तह हटाएसँगै …

नयाँ पिँढीलाई पुरानो इतिहास

अग्रजबाट यसरी आफ्नो जीवनको उत्तरार्द्धमा अनुभव सँगालेर पस्किँदा नयाँ पिँढीलाई पुरानो इतिहास, विगतका तौरतरिका र शासन पद्धतिबारे जान्ने–बुझ्ने र सिक्ने अवसर प्राप्त हुने  भएकाले यो ज्ञान हस्तान्तरणका लागि लेखकलाई हृदयदेखि नै नमन...

इतिहास रचे जोकोभिकले

सर्वियाली नोभाक जोकोभिकले पुरुष ग्रान्डस्लाममा नयाँ इतिहास रचेका छन् । पेरिसमा आइतबार राति फ्रेन्च ओपन जितेसँगै जोकोभिक पुरुषतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बनेका छन् । जोकोभिकले राफेल नाडालको २२ ग्रान्डस्लामलाई पछि पार्दै...

इतिहास दोहोर्‍याउने होइन, तोड्ने लक्ष्य

३० भदौ, काठमाडौं । इतिहास जित्नेको लेखिन्छ । साफ महिला च्याम्पियनसिपमा नेपालले जितको इतिहास लेख्न सकेको छैन, भारतलाई हराउन नसक्दा धेरै पटक उपाधिबाट भने चुकेको छ । नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापा यो पटक विगत दोहोर्‍याउने होइन, इतिहास तोड्ने विश्वासमा छन् । भोलि (शुक्रबार) दशरथ रंगशालामा भारतसँग हुने खेल जितेर नेपाललाई फाइनलमा […]

बाबुराम आचार्यको जन्मदिनलाई ‘इतिहास दिवस’ घोषणा गर्न माग

काठमाडौं : इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ।आचार्यको १३५औँ जन्मजयन्तीका अवसरमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार गोष्ठीमा यस्तो माग गरिएको हो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संस्कृतिविद् डा गोविन्द टण्डनले बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहास लेखनमा पुर्‍याएको योगदानको कदर गर्दै उ

बाबुराम आचार्यको जन्मदिनलाई इतिहास दिवस घोषणा गर्न माग

इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ।...

राष्ट्रपतिद्वारा इतिहास र वातावरण विज्ञ नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहास, पुरातत्व र वातावरण विज्ञ नियुक्त गरेकी छन्।  राष्ट्रपति भण्डारीले सोमबार डा. महेशराज पन्तलाई इतिहास तथा पुरातत्व  क्षेत्र र डा. कृष्णप्रसाद ओलीलाई वातावरण विज्ञ पदमा नियुक्त गरेकी...

झुट्टा इतिहास

ताजमहलको निर्माणमा जुटेका मेरा हात काटिए ती हत्केलाका कंकाल कुन म्यूजियममा छ्न ? इतिहास बोल्दैन श्रमिकको निम्ति इतिहास लाटो छ !...

साफमा इतिहास कोर्न लक्ष्य छः अल्मुताईरी

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले माल्दिभ्समा हुने साफ च्याम्पियनसिपमा इतिहास कोर्ने दावी गरेका छन् । उनले साफमा फाईनलको यात्रा तय गरेर नयाँ इतिहास कोर्न लक्ष्य रहेको स्पष्ट पारे ।...