समृद्धिको खाका कोर्न नयाँ समीकरण : सांसद न्यौपाने

काठमाडौँ : नेकपा(एमाले)की सांसद भगवती न्यौपानेले देशलाई सबै समस्याबाट मुक्त पार्दै समृद्धिको खाका कोर्न सत्ता समीकरण बदलिएको बताएकी छन्।मंगलवार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद न्यौपानेले विगतको गठबन्धनले देशको समस्यालाई सम्बोधन गर्न नसकेका कारण नयाँ गठबन्धन बनाउनुपरेको बताइन्।उनले विगतको गठबन्धन विचारको निकटताको आधारमा नभएकाले विचारको निकटता हुनेहरूको गठबन्धन बनाउनुपर्ने दबाव रहेको बताइन्। उनले देशमा समृद्धिको खाका कोर्न सत्ता समीकरण बदलिएको बताइन्।न्यौपानेले भनिन्, ‘यसअघि अर्कै गठबन्धन थ