सुदूरपश्चिम प्रदेश आर्मीसँग पराजित, सोबको उत्कृष्ट प्रदर्शन

काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट अन्तर्गत आज मुलपानीमा सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ। पिचको खराब अवस्थाका कारण बिहीवारको खेलमा प्रदेश १ सँग अंक बाँडेको आर्मीले आज सुदूरपश्चिमलाई ३ विकेटले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको…