न्युयोर्क शहर र अमेरिका भर घरबारविहीनता समाधान गर्न अपनाइएका उपायहरु

समुदायहरू घरबारविहीनताको अनुभव गरिरहेका मानिसहरूलाई कसरी उत्तम सहयोग गर्ने भन्ने कुरामा जुधिरहेका छन्। तीमध्ये केही विधिहरू अमेरिकाका केही भागहरूमा प्रभावकारी साबित भएका छन् तर न्युयोर्क सहरलगायत केही ठूला सहरहरूमा लागु गर्न अझ गाह्रो भएको छ। सन् २०२१ को कुनै रातमा ३ लाख २६ हजार भन्दा बढी मानिसहरू आपतकालीन आश्रय, संक्रमणकालीन आवास वा अन्य अस्थायी आवास […]

सम्बन्धित सामग्री

कोपा अमेरिका १४ शहरमा हुने

काठमाडौं : सन् २४ को कोपा अमेरिका अमेरिकाका विभिन्न १४ शहरमा आयोजना हुने भएको छ।  दक्षिण अमेरिकी फुटबल महासंघले प्रतियोगिताका लागि १४ शहर सार्वजनिक गरेको हो।फाइनल खेल फ्लोरिडाको मायामी गार्डेनसस्थित हार्ड रक स्टेडियममा हुनेछ।  पहिलो सेमिफाइनल न्यू जर्सीको मेटलाइफ स्टेडियममा सञ्चालन गरिनेछ। अर्को सेमिफाइनल नर्थ क्यारोलिनामा रहेको बैङ अफ अमेरिका स्टेडियममा हुनेछ।क्वाटरफाइनलका खेलहरु आर्लिङटन, हस्टन, लास भेगस र ग्लिनडेलमा गरिने महासंघले जनाएको छ।  आगामी जुन २० देखि जुलाइ २४ सम्म

साइकल हराएको शहर

२०८० कात्तिकको दोस्रो साता । कुनै समय दोलखाको जिल्ला शिक्षा अधिकारीको भूमिकामा काम गर्नुभएका माधव तिमल्सिनासँग झण्डै २० वर्षपछि चरिकोटमा भेट भयो । स्थायी घर दोलखाको मालु भए पनि अहिले अमेरिका बसाइँ जानुभएका माधव सर, सरकारले भर्खरै निर्णय गरेको गैरआवासीय नेपाली (एनआरएन) नागरिकता लिन सदरमुकाम चरिकोट आउनुभएको थियो । उहाँले पुराना दौंतरी र निकटसँग भेटघाटको […]

रुसको आँखा छल्दै जेलेन्स्की यसरी पुगे अमेरिका

रुसी मिसाइलहरूको खतराका कारण युक्रेनी राष्ट्रपतिका लागि हवाइ यात्रा गर्नु निकै जोखिमपूर्ण थियो । यस्तोमा उनले राति युक्रेनदेखि पोल्याण्डसम्म ट्रेनमा यात्रा गरेका थिए । यसपछि बुधबार झिसमिसेमै उनी सीमावर्ती शहर शेमश्लिको रेलवे स्टेसनमा देखिए ।

फिफा विश्वकप २०२६ : आयोजक शहर र रंगशालाको सार्वजनिक

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आयोजक शहर र रंगशालाको नाम सार्वजनिक गरेको छ । फिफाले विश्वकप आयोजना हुने १६ शहरको १६ रंगशालाको नाम सार्वजनिक गरेको हो । सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने छ । विश्वकप खेल […]

फिफा विश्वकप २०२६ को शहर र रंगशालाको घोषणा

फिफा विश्वकप २०२६ का लागि आयोजक शहर र रंगशालाको घोषणा भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आयोजक शहर र रंगशालाको नाम सार्वजनिक गरेको हो । सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुनेछ । जसका लागि १६ शहरको १६ रंगशालाको नाम सार्वजनिक गरेको हो । विश्वकपको खेलहरु अमेरिकाको ११ शहर, मेक्सिकोको ३ र क्यानडाको २ शहरमा आयोजना हुनेछ । सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने छ ।यस्तो छ, आयोजना हुने

युक्रेनलाई अमेरिका र युरोपले आपूर्ति गरेका हतियार नष्ट गरेको रुसको दाबी

काठमाडौं– रुसले युक्रेनमा अमेरिका र अरु युरोपेली मुलुकहरुले आपूर्ति गरेका हतियार नष्ट पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै दक्षिणी युक्रेनको ओदेसा शहर नजिकै रहेको विमानस्थलमा राखिएका अमेरिकी तथा पश्चिमा मुलुकबाट आयात गरिएका हतियार नष्ट पारेको दाबी गरेको हो । रक्षा मन्त्रालयले उच्च सटीकताका साथ मार हान्न सक्ने ‘ओनिक्स’ क्षेप्यास्त्रले उक्त […]

डा.गोविन्द केसी शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिका पुगे

डाक्टर गोविन्द केसी अमेरिका पुगेका छन् । विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय न्यूयोर्कमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन केसी अमेरिका पुगेका हुन् । सोलिड्यारिटी फर डा.केसी एलाइन्स फर अमेरिकाका संयोजक सामाजिक अभियन्ता शिव प्रकाशका साथ उनी अमेरिकाको बोस्टन शहर पुगेका हुन् । २१, सेप्टेम्बरमा  संयुक्त राष्ट्र संघको महासभा बस्ने दिन विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यान

अमेरिका–भारतको 'क्वाड' गठबन्धनविरुद्ध रूस-चीनको 'आरएसडीपी'

एसिया प्रशान्त क्षेत्रमा प्रभुत्व जमाउन क्‍वाड्रिल्याटरल सेक्युरिटी डायलग (क्‍वाड) गठबन्धन बनाएका अमेरिका र भारतलाई चुनौती दिन रूस र चीनले पनि रिजनल सेक्युरिटी डायलग प्लेटफर्म (आरएसडीपी) गठन प्रस्ताव राखेका छन्। चीनको दक्षिणी शहर गुइलिनमा चीनका विदेशमन्त्री वाङ यी र उनका रूसी समकक्षी सर्गेइ लाव्रोभबीच यो गठबन्धन बनाउन सहमति भएको हो।क्षेत्रीय टकराव लिन झुण्ड झुण्ड बनाएको भन्दै दुई देशका विदेशमन्त्रीहरूले अमेरिकामाथि कटाक्ष समेत गरेका छन्। मार्च १२ तारिखमा क्‍वाड शिखर सम

अमेरिकाको यो शहरमा छैन मोबाइल, वाईफाई र रेडियो : कस्तो होला जनजीवन ?

काठमाडौं — आजकलका मानिसको सबभन्दा प्यारो वस्तु मोबाइल फोन बनेको छ । उनीहरू जतिखेर पनि मोबाइलमा झुण्डिरहेका भेटिन्छन् । तर अमेरिका जस्तो विकसित देशमा एउटा यस्तो शहर छ, जहाँ न मोबाइल छ, न वाईफाई छ, न रेडियो छ । वेस्ट भर्जिनियामा पोकाहोन्टास काउन्टीमा रहेको ग्रीन बैंक शहर संसारकै सबभन्दा शान्त क्षेत्र हो । शहरमा कसैले पनि मोबाइल फोन प्रयोग गर्दैन । त्यहाँ रेडियो र टेलिभिजन पनि छैन । आधुनिक प्रविधिबाट यो मुक्त छ ।  ग्रीन बैंकमा संसारको सबभन्दा ठूलो यताउति चलाउन मिल्ने रेडियो टेलिस्कोप छ । त्यो भएको हुनाले ...