एमाले उम्मेदवार किरणले रविन्द्र मिश्रलाई समर्थन नगर्ने

काठमाडाैं । नेकपा एमालेका काठमाडौ क्षेत्र न. १ का प्रतिनिधिसभा उम्मेदवार किरण पौडेलले राप्रपाका उम्मेदवार रविन्द्र मिश्रलाई समर्थन गर्न सम्भव नभएको बताउनुभएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर पौडेलले मिश्रलाई समर्थन गर्न कुनै सहमति नभएको स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनको अन्तिम समयमा राप्रपाका मिश्रलाई समर्थन गरेको भन्ने हल्ला फैलाएको भन्दै सचेत रहन मतदातालाई आग्रह […]