गृह मन्त्रालयले शुक्रबार र आइतबार लगातार दुईवटा विज्ञप्ति सार्वजनिक गर्दै नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर कुठाराघात पु¥याउने सार्वजनिक निर्देशन जारी गरेपछि देशका प्रबुद्ध वर्गसहित नागरिकस्तरबाट यसको सर्वत्र विरोध भइरहेको छ । यसले नेपालको संविधानको मौलिक हकअन्तर्गत व्यवस्था गरिएको नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको देखिन्छ । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको चरणमा रहेका बेला […]
The post अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.