स्वं नेता चोखालकी छोरी निपा सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका नेता स्वर्गीय टेकबहादुर चोखालकी छोरी नीपा चोखाल केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा प्रत्यक्ष महिला तर्फबाट नीपाले २ सय ८७ सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् । उनले सबैभन्दा धेरै मत प्राप्त गरेर विजयी भएकी हुन् […]

सम्बन्धित सामग्री

पूर्वमन्त्री टेकबहादुर चोखालकी छोरी पनि कांग्रेस महाधिवेशन प्रतिनिधि

कैलाली - नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा दिग्गज र प्रभावशाली नेताहरूले हार व्यहोरिरहदा कैलालीमा भने नयाँ अनुहारहरूले बाजी मारेका छन् । तिनै मध्येकी एक हुन्, युवा नेतृ निपा चोखाल । काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचन क्षेत्र नम्बर ५ बाट महिलामा खुलातर्फ भएको निर्वाचनमा सर्वाधिक (२८७) मतसहित उनी विजयी …