सर्प विषालु जीवमध्ये एक मानिन्छ । हालै सलमान खानलाई सर्पले डस्यो, तुरुन्त उपचारपछि उनी निको पनि भए ।
सर्पले डस्नु घातक हुन सक्छ । कतिपय सर्पदशंकै कारण मृत्युवरण पनि गर्नु परेको छ ।
सर्पले डसे के गर्ने ?
सर्पले डसेको मान्छेलाई थोरै घ्यू खुवाएर उसलाई वान्ता गर्न लाउनुपर्छ ता कि विष शरीरभित्र नफैलियोस्
उसलाई १०–१५ पटक मनतातो पानी पिउन लाउनुपर्छ र उसलाई उल्टी गराउनु लाउनुपर्छ । यसले विषको असर कम हुन्छ ।
सर्पले डसेपछि तुरुन्त आपतकालीन उपचारका लागि अस्पताल लैजानुपर्छ ।
जहाँ सर्पले ...