गीति फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को छायांकन सुरु

काठमाडौं । संवादसहितको गीति फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ निर्माण हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी देवेन्द्र पाण्डेको निर्देशनमा बन्न लागेको गीति फिल्मको घोषणा गरिएको हो । कार्यक्रममा कलाकारहरु अविनाश न्यौपाने र श्रेया कार्कीले मुहूर्त सट दिएका थिए । यी दुईले फिल्ममा प्रेमिल जोडीको रुपमा अनस्क्रिन रोमान्स गर्दैछन् । सौरपानी मिडियाले निर्माण गर्ने […]