५० मेगावाटसम्म बिजुली व्यापार गर्न नेपाल र बंगलादेश सहमत

९ भदौ, काठमाडौं ।  नेपाल र बंगलादेश ५० मेगावाटसम्मको बिजुली व्यापार गर्न सहमत भएका छन् । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित  ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बिहीबारको बैठकमा बंगलादेश र नेपालले भारत सरकारको नोडल एजेन्सी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)सँग यससम्बन्धी समझदारीका लागि आग्रह गर्ने सहमति भएको छ । भारत सरकारले प्रसारणलाइन […]

सम्बन्धित सामग्री

नेपाल–बंगलादेश बिजुली व्यापार : खरिद–बिक्री मूल्य तोक्न मात्र बाँकी

बंगलादेशले नेपालबाट लैजाने भनिएको ४० मेगावाट बिजुली सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । त्रिदेशीय सम्झौतामा तीनै देश (नेपाल–भारत–बंगलादेश) ले हस्ताक्षर गरेपछि नेपालदेखि बंगलादेश लैजाने ४० मेगावाट बिजुलीको बाटो खुलेको हो ।