राकेश तिमल्सिना, रामपुर वाल्मिकी शिक्षा सदन एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको समूह ’ए’ मा लगातार दोस्र्रो जित निकालेको छ । समुह ’बी’ मा विश्वप्रकाश माविले पहिलो जित हासिल गरेको छ । मंगलबारको खेलमा विश्वप्रकाशले प्रभात मावि शुक्रनगरलाई ४ विकेटले तथा वाल्मिकीले मावि गंगानगरलाई ८७ रनले पराजित गरेको हो । भरतपुर १५ स्थित निर्माणाधिन […]
The post वाल्मिकीको लगातार दोस्रो जित first appeared on हाम्रो खेलकुद.