कांग्रेसको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचन लक्षित गर्दै चुनावी गीत सार्वजनिक गरेको छ । आइतबार ‘सबै जिल्ला कांग्रेसको बनाऔं किल्ला’ बोलको चुनावी गीत सार्वजनिक गरिएको हो । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रीत गरी बनाइएको ‘‘सबै जिल्ला कांग्रेसको बनाऔं किल्ला’ बोलको पार्टीको गीतमा चर्चित गायक गायिकाहरु राधिका हमाल, कृष्ण रेउले, […]

सम्बन्धित सामग्री

कांग्रेस बाग्मती प्रदेशको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेस बाग्मती प्रदेशले मंसिर ४ गते हुने निर्वाचन लक्षित गर्दै चुनावी गीत सार्वजनिक गरेको छ । सोमबार अनामनगरस्थित सिलौटौ रेष्टुरेण्टमा आयोजित एक कार्यक्रममा बाग्मती प्रदेशका उपसभापति चन्द्र महर्जनले ‘‘सबै जिल्ला कांग्रेसको बनाऔं किल्ला’’ बोलको चुनावी गीत सार्वजनिक गरेका हुन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रीत […]

मतदातालाई सच्चिन आग्रह गर्दै प्रधानले निकाले चुनावी गीत

चितवनका सहनलाल प्रधानले ‘नेपाली जनता’ बोलको चुनावी गीत सार्वजनिक गरेका छन् । गीतमार्फत चुनावमा असल र राम्रो मान्छे छानेर गरेर मतदान गर्न प्रोत्साहन गरिएको छ । गीत सोमबार चितवनको  सिनर्जी एफएमले सार्वजनिक...

इन्द्र बानियाँको चुनावी गीत सार्वजनिक

हेटौंडा, २१ कार्तिक । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँको चुनावी गीत सार्वजनिक भएको छ । बानियाँको ‘आए आए हजुर हाम्रा ईन्द्र बानियाँ’ बोलको चुनावी गीत उनकै आधिकारिक युट्युव च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो । मकवानपुरे साहित्यकार केशव सर्मपणको रचना रहेको गीतमा विमलराज क्षेत्री र सरु […]

गठबन्धनलाई जिताउन आग्रह गर्दै प्रचण्डकी नातिनीले ल्याइन् चुनावी गीत

काठमाडौं । मंसिर ४ गते हुने चुनावमा सत्तारुढ गठबन्धनलाई जिताउन अपिल गर्दै माओवादी केन्द्रले चुनावी गीत सार्वजनिक गरेको छ । माओवादी केन्द्रिय कार्यालय कोटेश्वर पेरिसडाँडामा यसैसाता खिचिएको उक्त गीतमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फिचर्ड छन् । चेतन सापकोटाको संगीत तथा स्वर रहेको गीतमा प्रचण्डकी नातिनी स्मिताको पनि […]

आउन थाले चुनावी गीत, माओवादीको चुनावी गीतमा चेतन र प्रचण्डकी नातिनीको स्वर

मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी पार्टीका चुनावी गीत आउन थालेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर पार्टीहरुले चुनावी गित सार्वजनिक गर्न लागेका हुन् । यसैक्रममा नेकपा माओवादीको चुनावी गीत सार्वजनिक भएको छ । अनिल नेपाल सांस्कृतिक महासंघ (माओवादी केन्द्र) का उपाध्यक्ष चेतन सापकोटाले आगामी ४ मंसिरमा हुने निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउने उदेश्यले चुनाव गीत ‘गठबन्धनलाई नजिताई भा छैन’ सार्वजनिक गरेका छन् । सापकोटाको शब्द तथा स

नेपाल सांस्कृतिक संघद्वारा कांंग्रेसको चुनावी गीत सार्वजनिक

ललितपुर – कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाली सांस्कृतिक संघले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कांग्रेसका पक्षमा मतदानको वातावरण तयार पार्ने चुनावी गीत सार्वजनिक गरेको छ। ‘कांग्रेसलाई जिताऔँ’ बोलको सो गीत वरिष्ठ गीतकार कृष्णहरि बरालको शब्द, वरिष्ठ संगीतकार शम्भुजित बास्काटाको संगीत, राधिका हमाल, सुजाता केसी, शशीविक्रम थापा र आलिन खानको स्वर तथा मनोज केसीको […]

काँग्रेसको चुनावी गीत सार्वजनिक गर्दै महामन्त्री शर्माले राखे सात प्रस्ताव

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाली सांस्कृतिक संघले स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका पक्षमा चुनावी गीत सार्वजनिक गरेको छ । सो गीत वरिष्ठ गीतकार कृष्णहरि बरालको शब्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत, राधिका हमाल, सुजाता केसी, शशीविक्रम थापा र आलिन खानको स्वर तथा मनोज केसीको निर्देशनमा तयार भएको हो ।काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार महामन्त्री विश्वप्रकाश शर्माले गीत सार्वजनिक गरेका हुन् । सो अवसरमा शर्माले निर्वाचनलाई लोकतान्त्रिक संस्कृति  अनुरुप बनाउन सात

निर्वाचनमा सांगीतिक रौनक : चुनावी गीत मतदाता रिझाउन कि माहोल आफ्नो पक्षमा बनाउन?

काठमाडौं : स्थानीय तहको चुनाव नजिकिँदा आफ्नो पार्टीलाई जिताउन नेता/कार्यकर्ता प्रचारप्रचारमा होमिएका छन्। प्रचारप्रचारकै सशक्त माध्यम हो : गीतसंगीत। विगतमा झैं यसपटक पनि पार्टी निकट कलाकारले चुनावी गीत सार्वजनिक गर्ने क्रम बढ्दो छ। युट्युबमा यसखाले दर्जनौँ चुनावी गीतहरू आइरहेका छन्। सामाजिक सञ्जाल फेसबुक, टीकटकसम्म यस्ता गीतको प्रयोग बढ्न थालेको छ। …

मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक

मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको छ । सत्ता गठबन्धनको मंगलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको हो ।माओवादीबाट दाहाल पुनः भरतपुरको मेयर उम्मेदवार हुन् । गीतमा मेयर दाहालको अग्रसरतामा भएका विकास निर्माणको कामको चर्चा गरिएको छ । भरतपुरमा चुनाव लड्न आउँदा नयाँ भएपनि छोटो समयमा मेयर दाहालले भरतपुरमा विकास निर्माणलाई तिव्रता दिएको उल्लेख छ ।विशेषगरि हिल्लामे स

कांग्रेसको चुनावी गीत कोइराला निवासमा सार्वजनिक

विराटनगर –स्थानीय निर्वाचनका सन्दर्भमा नेपाल सांस्कृतिक संघले तयार पारेको चुनावी गीत सार्वजनिक सार्वजनिक गरिएको छ ।प्रजातान्त्रिक आन्दोलनको महत्वपूर्ण स्थलका रुपमा रहेको विराटनगरस्थित कोइराला निवासमा मंगलबार आयोजित कार्यक्रममा नेता शेखर कोइरालाले गीत सार्वजनिक गरेका हुन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कोइराला निवासबाटै गीत सार्वजनिक गरिएको गीतका प्रस्तुतकर्तासमेत रहेका संघका वरिष्ठ उपसभापति जनार्दन आचार्यले […]