८ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी)का फरवार्ड केलियन एम्बाप्पे थप तीन वर्षका लागि पीएसजीमा नै बस्ने निश्चित भएको छ । उनको अन्तिम निर्णय सार्वजनिक हुनअघि पीएसजी र रियल मड्रिड दुवै क्लबले आआफ्नो दावी छाडेका थिएनन् । शुत्रबारमात्र उनकी आमा र एजेन्टले दुवै क्लबका अधिकारीसँग सम्झौताका सर्तबारे खुलेर कुरा गरेका थिए । दुवै क्लबले […]