एक्सपर्ट भरतपुर मेयर्स कप – लक्ष्मी र प्रभात लिग चरणमा

राकेश तिमल्सिना, चितवन लक्ष्मी मावि जगतपुर र प्रभात मावि शुक्रनगर एक्सपर्ट भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको लिग चरणमा प्रवेश गरेका छन् । आज भएको खेलमा लक्ष्मीले चितवन माविलाई ५७ रनले तथा प्रभातले सिद्धार्थ मावि केरुङालाई ६ विकेटले हराउँदै लिग चरणमा स्थान बनाएका हुन् । भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा […] The post एक्सपर्ट भरतपुर मेयर्स कप – लक्ष्मी र प्रभात लिग चरणमा first appeared on हाम्रो खेलकुद.