खोप लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न चिकित्सककाे आग्रह

कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप नलगाउनेहरुमा यसको जोखिम बढी हुने चिकित्सकहरुले बताएका छन्।

सम्बन्धित सामग्री

स्वास्थ्यविदहरू भन्छन् : 'सरकार दैनिक २ लाख खोप लगाऊ'

काठमाडौं : कोरोना महामारी नियन्त्रण गर्न लगाइएको ४ महिना लामो निषेधाज्ञा हटेसँगै बिस्तारै सबै क्षेत्र चलायमान हुँदै गएका छन्। यस्तोमा स्वास्थ्यविदहरूले सरकारसँग दैनिक २ लाख जनालाई कोरोनाविरुद्ध खोप लगाउन अनुरोध गरेका छन्।जनस्वास्थ्यविदले पनि निषेधाज्ञा हटाएर जनजीवन सामान्य बनाउने प्रयास सकारात्मक रहेको बताए। जनस्वास्थ्यविद डा किरण पाण्डेले निषेधाज्ञा खुकुलो भएपछि नागरिकले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र सरकारले खोपलाई प्राथमिकतामा राखेर बढीभन्दा बढी जनसंख्यालाई खोप लगाउनुपर्न

आजदेखि २ दिन काठमाडौंमा कोभिशिल्डको दोस्रो मात्रा

स्वास्थ्य कार्यालय काठमाडौंले सोमबार र मंगलबार दुई दिन काठमाडौंमा कोभिशिल्डको दोस्रो मात्रा लगाइने जनाएको छ ।   कोभिशिल्डको पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्र लगाउन लागिएको कार्यालयको भनाइ छ ।  काठमाडौं महानगरपालिकासहित कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, दक्षिणकाली, बूढानीलकण्ठ, टोखा, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाका कोभिशिल्डको दोस्रो डोज पाउनुपर्ने नागरिकलाई खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालयले विद्युतीय दर्ता अनिवार्यरुपमा गराइ स्वास्थ्य मापदण्ड पालना गरेर खो...

खोप लगाएपछि देउवाले गरे यस्तो आग्रह

काँग्रेस सभापति शेरबहादुर देउवाले बुधबार कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । उनले  निजामति अस्पताल पुगेर कोभिशिल्ड खोप लगाएका हुन् । उनले आफ्नो पालोअनुसार कोरोनाविरुद्धको खोप लगाउन पनि सबैलाई आग्रह गर्दै कोरोना महामारी कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न पनि आग्रह गरेका छन् । ‘महामारीको अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायमै गर्न सबैमा आग्रह गर्दछ’, देउवाले ट्वीटरमार्फत भनेका छन् ।