मंगलम् पाइप्सद्वारा सरसफाइ

सिपिभिसी पाइप्स र फिटिङ्स उत्पादक मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।...

सम्बन्धित सामग्री

मंगलम् पाइप्सको सरसफाइ कार्यक्रम

सीपीभीसी पाइप्स र फिटिङ्स उत्पादक मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम गरेको छ ।मंगलम् पाइप्स र गोलगढ टोल सुधार समितिको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।‘सफा, सुन्दर र हराभरा सहर, हामी सबैको रहर’ नाराका साथ सम्पन्न गरिएको कार्यकममा लगभग ७५ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा गोलगढ क्षेत्रमा सरसफाइ गरिएको थियो । […]

मंगलम पाइप्सले गोलगढमा गर्यो सरसफाइ

नेपालको पहिलो सीपीभीसी पाइप्स् र फिटिङ्स उत्पादक मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । गत मंसिर ४ गते शनिबार बिहान ७ बजेदेखि ९ः३० बजेसम्म मंगलम् पाइप्स र गोलगढ टोल सुधार समितिको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।“सफा, सुन्दर र हराभरा सहर, हामी सबैको रहर” नाराका साथ सम्पन्न गरिएको कार्यक्रममा लगभग ७५ जनाको सहभागिता रहेको थियो । उक्त क्षेत्रमा मंगलम् पाइप्स्को यो पहिलो सरसफाइ कार्यक्रम भएतापनि वातावरण संरक्षण र संवर्धनको कुरामा भने कम्