फौजी किराको प्रकोपले मकै बाली नष्ट

सिन्धुलीका विभिन्न ठाँउमा अमेरिकन फौजी किराले मकै बाली नष्ट गरेको छ । जिल्लाका सुनकोसी, फिक्कल र गोलञ्जोर गाउँपालिकाको विभिन्न क्षेत्रका हजारौं रोपनीमा लगाइएको मकै बालीमा फैजी किराले क्षति प-याएको हो ।

सम्बन्धित सामग्री

६४ जिल्लामा फैलियो अमेरिकी फौजी किराको प्रकोप

७ असार, काठमाडौं । देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी किराको आतंकविरुद्ध लड्न प्रशस्त सूचना र तथ्याङ्क अभाव भएको बताएका छन् । केही समयअघिसम्म खेतको मकैलाई क्षति पुर्‍याएको फैजी किरा अहिले […]