जनकपुरधाम : मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई निर्वाचन आयोगले प्रदेशसभा निर्वाचन परिणामको प्रतिवेदन आज प्रदेश प्रमुखको कार्यालयमा बुझाएको छ।मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन शनिबार प्रदेश प्रमुख मिश्रसमक्ष पेश गरिएको हो।निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जवराले प्रदेश प्रमुख मिश्रलाई मधेश प्रदेशको सम्पूर्ण निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्दै प्रदेश सभामा यस