'महाभियोग निष्प्रभावी भएको छैन, नयाँ संसद्ले टुंगो लगाउँछ'

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग निष्प्रभावी नहुने बताउका छन् ।  मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग संसद्को सम्पत्ति भएको बताए ।...