इटहरीमा एकाबिहानै बस्तीमा पस्यो चितुवा

इटहरी । इटहरीमा एकाबिहानै चितुवा देखा परेको छ । इटहरीको जुट विकास टोलमा बिहान ५ बजेतिर चितुवा आएपछि स्थानीय त्रसित बनेका छन् । चेपमा लुकेर बसेको चितुवा नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी, सशस्त्र प्रहरी, जिल्ला वन कार्यालयका कर्मचारी खटिएका छन् । त्यस्तै कोशी टप्पु वन्य जन्तु आरक्षबाट विज्ञ टोली पनि परिचालित छन् । […]

सम्बन्धित सामग्री

डेढ दशकदेखि हिउँ चितुवा पछ्याउँदै

फुर्तिलो जन्तु, जो हिमाली क्षेत्रमा मात्रै पाइन्छ । आहाराका लागि वन्यजन्तु सिकार गर्छ । मान्छेबाट कोसौं टाढा बस्छ । हिमाली बस्तीमा पस्यो भने घरपालुवा जन्तु मार्छ । हिमाली क्षेत्रमा लुकामारी गर्दै बाँच्ने हिउँ चितुवालाई तस्बिरमा कैद गर्नु सजिलो छैन ।