काठमाडौँ–जेन-जी (१३-२८ वर्षको उमेर समूह) युवाहरूको आन्दोलनपछि देश फरक परिस्थितिमा छ। सुशासनको माग लिएर भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनले जननिर्वाचित
काठमाडौं। गत हप्ता आफ्नो भूमिमा इजरायलले गरेको आक्रमणलाई लिएर कतारले अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्षलाई भेटेको छ । कतारले आफ्नो भूमिमाथिको अकल्पनीय आक्रमणलाई लिएर इजरायलविरुद्ध कानुनी कारबाहीको माग गरेको छ। इमिरेट्सका प्रमुख वार्ताकार मोहम्मद अल–खुलाइफीले बुधबार हेगमा आईसीसीका अध्यक्ष तथा न्यायाधीश तोमोको अकानेसँग भेट गरेका छन् । गत हप्ता भएको घातक इजरायली आक्रमणले प्यालेस्टिनी लडाकू समूह […]
काठमाडौँ- भदौ २४ गते जेन-जीका नाममा भएको उग्र प्रदर्शनका क्रममा यातायात व्यवस्था विभाग जलाइएको परिणाम अब तपाईं हाम्रै दु:खका दिन सुरू हुने पक्का भएको छ । जेन-जी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको कार्यालयमा आगजनी गरिँदा अत्यन्त संवेदनशील सर्भर कम्प्युटर उपकरण लुटिएको थियो । एकातिर सर्भरको कम्प्युटर लुटपाट र अर्कातिर सबै प्रणालीमा गरिएको आगजनीका कारण सञ्चालन […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै राजनीति शक्तिहरुबीच नयाँ समझदारी कायम गरेर अघि बढ्न प्रस्ताव गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सोही निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देशमा फेरि कसैले कहिल्यै द्वन्द्व गर्न नपाउने गरी र कसैले पनि आफूलाई उपेक्षित गर्न नपाउने […]