राजश्व सुधार कार्य योजना तर्जुमा

अमृत अर्याल, स्याङजा । वालिङ नगरपालिकामा राजश्व सुधार तथा कार्य योजना तर्जुमा सम्बन्धी छलफल एवं अन्तरक्रिया गरिएको छ । वालिङ नगरपालिकाको आयोजना तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको सहयोगमा छलफल एवं अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले नगरपालिकाले राजश्वसम्बन्धी कार्य योजनाहरु बनाउँदा देखिएका कमी कमजोरी तथा त्रुटिहरुलाई सुधार गर्दै नागरिकमैत्री […]