बुद्धकृष्णले नवौँ पटक छेडे जिब्रो

काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको बोडेमा मनाइने बिस्काः जात्रामा बुद्धकृष्ण श्रेष्ठले नवौँ पटक जिब्रो छेडाएका छन् । बिहीबार जिब्रो छेड्ने स्थल पाचो गणेश पाटीमा जात्राका नाइके नकर्मीबाट ४९ वर्षीय श्रेष्ठले जिब्रो छेडाएका हुन् । जिब्रो छेड्नुअघि श्रेष्ठ तीनअघिदेखि केही नखाई व्रत बसेका थिए । व्रत बसेपछि जिब्रो नछेडेसम्म सुत्न पनि नहुने र जिब्रो छेड्दा पीडा […]