बहुमत सदस्य हुँदाहुँदै गोरखामा मेयरले कार्यपालिका बैठक नराखेको आरोप

३ फागुन, गोरखा । बुधबार बिहान बोलाइएको गोरखा नगर कार्यपालिकाको बैठक बिना कारण स्थगित गरिएको भन्दै कार्यपालिका सदस्यहरुले आपत्ति जनाएका छन् । बहुमत सदस्य उपस्थित हुदाँ पनि एजेण्डामा प्रवेश नै नगरी बैठक स्थगित गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । पृथ्वी जयन्तीको कार्यक्रमको खर्च अनुमोदन र नपुग १३ लाख रुपैयाँ विनियोजन, संघ र प्रदेशमा सिफारिस […]