स्थानीय तहमा बजेटको तयारी

स्थानीय तहहरु बजेट ल्याउने तयारीमा व्यस्त छन् । संघ र प्रदेशको बजेट संविधान र कानुनअनुसार क्रमशः जेठ १५ गते र असार १ गते आइसकेपछि स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक वर्षको लागि ल्याउनु पर्ने बजेटको तयारीमा जुटिरहेका छन् । कोभिडका कारण अपेक्षाकृत ढंगले स्थानीय तहले बजेट निर्माण गर्न नसकेपनि कानुनले तोकेको समयभित्रै बजेट […]

सम्बन्धित सामग्री

स्थानीय तहमा बजेटको तयारी

स्थानीय तहले आगामी वर्ष खर्च गर्न सक्ने मात्र बजेट निर्माण गर्ने तयारी गरेका छन् । यही असार १० भित्र ल्याउनुपर्ने बजेटका लागि स्थानीय तह अहिले अन्तिम तयारीमा छन् ।