पर्यटन क्षेत्रका महिला श्रमिकलाई अल्पकालीन रोजगारीको अवसर

२५ कात्तिक, काठमाडौं । पर्यटन क्षेत्रमा काम गर्ने महिला श्रमिकलाई लक्षित गरी अल्पकालीन रोजगारीको अवसर खुलेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले संयुक्त रुपमा सञ्चालन गरेको जिविकोपार्जन पुनरोत्थानका लागि दीगो पर्यटन परियोजनाले महिला श्रमिकलाई लक्षित गरी रोजगारी सिर्जनाको कार्यक्रम सञ्चालन गर्न लागेको हो । पर्यटकीय क्षेत्रको सरसफाइ, पैदल मार्गमा रहेका पुल–पुलेसाको […]