काठमाडौँ । ठूलो सङ्ख्यामा कर्मचारी सरुवा गर्दा पक्षपात गरिएको, निकटस्थ तथा आफन्तलाई प्राथमिकता दिएर जिम्मेवारी तोकिएको र छनोटमुखी निर्णय गरिएको भन्दै विवाद उत्पन्न भएपछि नापी विभागले सरुवासम्बन्धी गुनासो पेस गर्न कर्मचारीहरूलाई आग्रह गरेको छ। विभागले असोज २६ गते सूचना जारी गर्दै सरुवाप्रति असन्तुष्टि भए स्पष्ट तथ्य, आधार र कारणसहित लिखित गुनासो पेस गर्न सम्बन्धित कर्मचारीलाई […]
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-६ डुम्रीडाँडामा आज साँझ बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा आँबुखैरेनी गाउँपालिका-६ छापस्वारा बस्ने ४७ वर्षीया इन्द्रमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जीप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा […]
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिदको प्रक्रिया, अवस्था र उपयोगिताबारे अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। भूमि प्रशासनसँग सम्बन्धित नेलिस, एलआरएमआईएस र ‘मेरो कित्ता’ प्रणालीका लागि खरिद गरिएका सफ्टवेयर तथा हार्डवेयरको वास्तविक अवस्था अध्ययन […]
२६ असोज, बर्दिया । बर्दियाको राजापुर नगरपालिका–३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई आज नियन्त्रणमा लिइएको छ ।
गत बिहीबार चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालय बर्दियाले चितुवा नियन्त्रणमा लिन …
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको एक विवादास्पद अडियो सार्वजनिक भएपछि उनी आलोचनाको घेरामा परेका छन्। उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार जनआस्था साप्ताहिकले उक्त अडियो सुनारकै भएको दाबी गर्दै सार्वजनिक गरेको हो। केही वर्षअघि रेकर्ड गरिएको भनिएको अडियो सार्वजनिक […]
काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ । धान खरिद गर्न ६७ करोड ५० लाख विनियोजन भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको जनाएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री […]