बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्नुभयाे

भक्तपुर – बुद्धकृष्ण श्रेष्ठले आठौँ पटक जिब्रो छेड्नुभएको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका ४८ वर्षका बुद्धकृष्णले आठाैँ पटक जिब्रो छेड्नुभएको हो । तान्त्रिक विधि पूरा गरी १० इन्च लामो सुइरोले उहाँकाे जिब्रो छेडिएको हो । कला संस्कृतिको संरक्षणका लागि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएको उहाँले बताउनुभयो । जात्रामा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँको उपस्थितिमा जिब्रो...

सम्बन्धित सामग्री

जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे २८ वर्षीय सुजन

जिब्रो छेड्न तयार भएका २८ वर्षीय सुजन वाग श्रेष्ठ बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गर्दै आइपुगे।

पहिलो पटक जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे सुजन

दिउँसो २ बजे बाँसको चिम्टी बजाउँदै एकहुल मानिस हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतैतिर केन्द्रित भयो। बीचमा थिए, जिब्रो छेड्न तयार भएका २७ वर्षीय सुजन श्रेष्ठ। उहाँ सबै देवीदेवताको मन्दिरमा पुगेर पूजा गर्दै ...

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले जिब्रो छेड्न लागेका हुन् ।

भक्तपुरको थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । ईन्द्रजात्राको अवसरमा काठमाडौंको बसन्तपुरमा कुमारी रथजात्रा सम्पन्न भएको भोलिपल्ट थिमिमा जिब्रो छेड्ने जात्रा हुँदै आएको छ । प्राविधिक कारणले प्रत्येक वर्ष नभए पनि यो वर्ष भने विरेन्द्रभक्त गजू श्रेष्ठ जिब्रो छेड्न तयार भएसँगै जात्रा सम्पन्न भएको हो । थिमि नगरको मध्यभागमा अवस्थित दिगुभैरव […]

…अनि जिब्रो छेड्न तयार भए बुद्धकृष्ण

३० चैत, काठमाडौं । मध्याह्न १२ बज्दै गर्दा मध्यपुर थिमिको बोडे क्षेत्रमा मानिसहरुको भीड बढ्दै जान्छ । बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीबाटै भीड सुरु हुन्छ र एकैछिनमा जात्रा स्थल भरिन्छ । एक हुल मान्छे बाँसको चिम्टी बजाउँदै जात्रास्थलमा पुग्छन् । बोडे क्षेत्रका सबै देवदेवीस्थलमा पैदल पुगेर दर्शन गरेर फर्किएका बुद्धकृष्ण श्रेष्ठले त्यही भीडको बीचमा […]

नवौं पटक जिब्रो छेड्दै वुद्धकृष्ण, पहिले रहरले छेडे, अहिले पालो पाएनन्

आठौं पकटसम्म जिब्रो छेडेका भक्तपुर मध्यपुरथिमि नगरपालिका–८, बोडेका वुद्धकृष्ण वाग श्रेष्ठले दुई वर्षअघि नै जिब्रो छेड्न छाड्ने सोच बनाएका थिए।सातौंपटकसम्म जिब्रो छेडेपछि विश्राम लिन खोजेका उनलाई पालो दिन भने कोहि...

नवाैंपटक जिब्रो छेड्ने तयारीमा बुद्धकृष्ण

भक्तपुर । आगामी वैशाख २ गते मध्यपुरथिमि नगरपालिका–८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा यस वर्ष स्थानीय बुद्धकृष्ण वाग श्रेष्ठले नवौंपटक जिब्रो छेड्ने भएका छन् । श्रेष्ठले यसबारे जानकारी दिँदै बोडेको वर्षौंदेखिको परम्परालाई निरन्तरता दिन जिब्रो छेड्न तयारी गरेको बताउनुभएको हो । प्राचीन जात्रामा बोडेका श्रेष्ठ जातिले मात्रै जिब्रो छेड्नुपर्ने प्रचलन रहेको छ । जात्रालाई लोप […]

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उहाँले जिब्रो छेड्न लाग्नुभएको हो ।

जिब्रो छेड्ने जात्रामा यस्तो यस्तो देखियो :: Pahilopost.com

थिमिका बुद्धकृष्ण वागश्रेष्ठले आज जिब्रो छेडेका छन्। बिस्केट अन्तर्गत जिब्रो छेड्ने जात्रामा आज ४६ वर्षका श्रेष्ठले जिब्रो छेडेका हुन्।   चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेडी महादीप बोकी टोल टोल घुम्ने चलन छ। २०६५ सालयता जिब्रो छेड्न छाडेका