गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु

१४ पुस, गुल्मी । गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु भएको छ । जिल्लामा हाडजोर्नी सम्बन्धी डक्टर नहुँदा सेवा लिन पाल्पा बुटवल जानुपर्ने बाध्यता थियो । तर केहि दिनदेखि जिल्ला अस्पतालमै हाडजोर्नी सेवा दिन थालिएको हो । गुल्मी अस्पतालले सुरु गरेको हाडजोर्नी विशेषज्ञ सेवामा रेसुङ्गा नगरपालिकाले पनि सहकार्य गर्ने भएको छ । जिल्लामै हाडजोर्नी विशेषज्ञ […]