बागमतीमा काँग्रेस र एकीकृत समाजवादीले आधा-आधा समय सरकारको नेतृत्व गर्ने

बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच आगामी कार्यकालमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ । एमाले नेतृ तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच यस्तो सहमति भएको हो ।मुख्यमन्त्री शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया सुरु हुँदैछ । यसअघि बुधबार बेलुका काठमाडौंमा गठबन्धनका शीर्ष नेताबीच यस्तो सहमति भएको हो । गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत

सम्बन्धित सामग्री

मन्दिरको नेतृत्व पनि राजनीतिक भागबन्डामा, काँग्रेस- एमालेले आधा-आधा कार्यकाल

अर्घाखाँची – सुपा देउराली मन्दिर सञ्चालक समितिको नेतृत्वमा नेपाली काँग्रेस र नेकपा एमालेले राजनीतिक भागबन्डा गरेका छन् । केही दिन अघि सम्पन्न अधिवेशनमा डेढ-डेढ वर्ष नेतृत्व गर्ने गरी नेतृत्व टुङ्ग्याइएको थियो। कार्य समितिमा समेत दुई दलले पदाधिकारीसहित सदस्य बाँडेका छन् । दुई नगरपालिकाको सीमामा रहेको मन्दिरमा सन्धिखर्क नगरपालिका वडा नं. ७ र शितगंगा नगरपालिकाको वडा […]

अनियमितता भएपछि काँग्रेस बाराको मतदान रद्द

काठमाडौँ । मतदानमा अनियमितता भएपछि नेपाली काँग्रेस बारा जिल्ला अधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया स्थगित गरिएको छ । नेतृत्व चयनका लागि शनिवार भएको मतदान पनि रद्द गरिएको छ । नेपाली काँग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भएकाले मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना नआइन्जेलसम्मका लागि रद्द गरिएको जनाएको हो […]

काँग्रेस नेतृत्व स्वेच्छाचारी बन्दै गयो : पौडेल

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नेतृत्व पछिल्लो समय स्वेच्छाचारी बन्दै गएको आरोप लगाएका छन् । काँग्रेसको गण्डकी प्रदेश अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पौडेलले २००७ सालदेखि काँग्रेसले आफ्नै इतिहास बनाएको भए पनि पार्टी नेतृत्व पार्टी सिद्धान्त अनुसार अगाडी नबढेकाले निराशा छाएको बताए ।वरिष्ठ नेता पौडेलले काँग्रेस एक्लै चुनाव लडेको अवस्थामा गत निर्वाचनकै अवस्था दोहोरिन सक्ने बताउँदै आगामी निर्वाचनमा बहुमत ल्याउनका लागि दलहरूबीच सहकार्य गरेर अगाडी बढ्नु प

काँग्रेस खोटाङको नेतृत्व चयनका लागि मतदान

नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेस खोटाङको मतदान सुरु भएको छ । काँग्रेस जिल्ला कार्य समितिको सात पदाधिकारी, ३२ जिल्ला सदस्यसहित २५ जना संघीय महाधिवेशन प्रतिनिधि छनोटका लागि बुधबार बिहान ८ बजेदेखि दिक्तेलको सरस्वती माविमा मतदान सुरु भएको हो ।काँग्रेस निर्वाचनमा एक हजार तीन सय ७८ मतदाता सहभागी हुने भएकाले दिनभर मतदान हुने अनुमान गरिएको छ ।  काँग्रेस खोटाङको सभापतिका लागि पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राई र पूर्वसभापति विष्णुकुमार राई चुनावी मैदानमा उत्रिएका छन् । जिल

कृष्ण दाइकाे नेतृत्वमा काँग्रेस नेतृत्व परिवर्तन गरिन्छ : गगन थापा

नेपाली काँग्रेस नेता गगन थापाले १४ ‌औँ महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । खानेपानी मन्त्री उमाकान्त चौधरीद्वारा शनिबार आयोजित कार्यक्रममा नेता थापाले कृष्णप्रसाद सिटौलाकै नेतृत्वमा काँग्रेस नेतृत्व परिवर्तनका लागि उपयुक्त निर्णय गरिने बताए ।‘अघिल्लो पटक जसरी आदरणीय नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा हामी एकजुट भएर पार्टीभित्र बदलावको प्रयास गर्‍यौँ। एउटा अभ्यास गर्‍यौँ। एउटा प्रयत्न गर्‍यौँ। ४-५ वर्ष हेर्‍यौँ । आजका दिनमा काँग

काँग्रेस अधिवेशन : रोल्पामा सर्वसम्मत रुपमा नेतृत्व चयन, को–को चुनिए ?

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत रोल्पाका १० वटै स्थानीय तहमा अधिवेशन भएको छ । जिल्लाको एक नगरपालिकासहित ९ गाउँपालिकामा पार्टी नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको नेपाली काँग्रेस रोल्पाले जनाएको छ  ।काँग्रेसका जिल्ला सभापति अमरसिंह पुनमगरका अनुसार जिल्लाको एकमात्र नगरपालिका रहेको रोल्पा नगरपालिकाको सभापतिमा चन्दप्रकाश आचार्यलाई चयन गरिएको छ । यस्तै सुनछहरी गाउँपालिकामा कोमबहादुर बुढागमर, सुनिल स्मृतिमा मनबहादुर गिरी, गंगादेवमा मीनबहादुर खड्का, माडीमा नवराज डाँगीलाई सभापतिमा च

काँग्रेस अधिवेशन : दोलखाका अधिकांश स्थानीय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दोलखामा पालिका अधिवेशन सम्पन्न भएको छ । जिल्लाको ७ गाउँपालिका र २ नगरपालिकासहित ९ पालिकामध्ये सात वटामा काँग्रेसले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ ।एउटा गाउँपालिकामा भने अधिवेशन स्थगित भएको नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिए । यस्तै अर्को एक पालिकामा भने मतदानबाट नेतृत्व चयन गरिएको छ । छलफलबाटै सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने क्रममा उम्मेदवारहरूबीच विवाद बढेपछि जिल्लाको कालिन्चोक गाउँपालिकामा अधिवेशन स्थगित गर्नुपरेको उनले बता

कालिकोटमा काँग्रेस अधिवेशन : पाँच पालिकामा को–को बने सभापति ?

नेपाली काँग्रेस कालिकोटले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास गरेको छ । जस अनुसार पाँच वटा स्थानीय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन भईसकेको छ भने बाँकी रहेका पालिकामा आइतबार बेलुकासम्म फाइनल गर्ने गरी काँग्रेसका  नेताहरु लागिपरेका छन्।काँग्रेस नेता दमनबहादुर शाहीले रातोपाटीलाई दिएको जानकारी अनुसार खाँडाचक्र नगरपालिकामा भानुभक्त आचार्य,  नरहरीनाथ गाउँपालिकामा रामबहादुर बटाला, पलाता गाउँपालिकामा  धीरा बम (महिला), तिलागुफा नगरपालिकामा  धीरेन्द्र थापालाई सभापतिमा सर्वसम्मत च

काँग्रेस पुनर्निर्माणका लागि काबिल नेतृत्व छानौँ : थापा

काठमाडौँ । गगन थापाले काँग्रेस पुनर्निर्माणका लागि काबिल नेतृत्व छनोट गर्ने अपेक्षासहित अधिवेशन सफलताको कामना गरेका छन् । काँग्रेसले शनिबार स्थानीय तहको अधिवेशन गर्दै छ । नेता थापाले ट्विट गर्दै सङ्घीय संरचनामा स्थानीय तहको विकास, पार्टी सङ्गठन सबलीकरणसँगै पार्टी पुनर्निर्माणका लागि काबिल नेतृत्व छनौट हुने विश्वास व्यक्त गरेका छन् । ‘नेपाली काँग्रेसको स्थानीय तहका लागि […]