यस्ताे छ राष्ट्रिय क्रिकेट टाेलीकाे नयाँ जर्सी

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टाेलीकाे नयाँ जर्सी सार्वजनिक भएको छ । काठमाण्डौमा सोमवार नेपाल क्रिकेट सङ्घ र जर्सीको प्रायोजक माई सेकेन्ड टिचर्सले संयुक्त रूपमा राष्ट्रिय क्रिकेट टाेलीकाे नयाँ जर्सी सार्वजनिक गरेका हुन् । क्रिकेट टाेलीकाे नयाँ जर्सीको डिजाइन खुला आवेदनबाट माग गरिएको थियो । डिजाइनर आदर्श पोखरेलको डिजाइनलाई छनाेट गरिएको र त्यही डिजाइनको जर्सी आज सार्वजनिक भएको बताइएको छ । नयाँ जर्सीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का कोषाध्यक्ष र माई सेकेन्ड टिचर्सका सहप्रमुख...

सम्बन्धित सामग्री

पारस र ज्ञानेन्द्रको जर्सी सगरमाथामा पुर्याइयो

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्‍याइएको छ । आरोही फुरा छिरिङ शेर्पा र निग्मा टासी शेर्पाले सगरमाथामा दुई पूर्व कप्तानको जर्सी फहराएका हुन् ।नेपाली क्रिकेटमा लामो समय खेलेका सफल कप्तान पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिसकेका छन् । यता ज्ञानेन्द्र मल्ल पछिल्लो टिममा परेका छैनन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी सार्वजनिक गर्दै उत्कृष्ट जर्सी डिजाईन प्रतिस्पर्धाको विजेताको घोषणा गरेको छ । क्यान र माई सेकेण्ड टिचरले गत महिना संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी जर्सी डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको थियो । प्रतिस्पर्धामा […] The post नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ । काठमाडौंमा सोमबार नेपाल क्रिकेट संघ र जर्सीको प्रायोजक माइ सेकेण्ड टिचर्सले संयुक्त रुपमा राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । क्रिकेट टिमको नयाँ जर्सीको डिजाइन खुल्ला आवेदनबाट माग गरिएको थियो ।डिजाइनर आदर्श पोखरेलको डिजाइनलाई छनौट गरिएको र सोही डिजाइनको जर्सी सोमबार सार्वजनिक भएको […]

नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले सोमबार नेपाली टोलीको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । नयाँ जर्सीलाई माइ सेकेन्ड टिचर्सका सहप्रमुख शुलभ बुढाथोकी र नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सार्वजनिक […] The post नेपालको नयाँ जर्सी सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक, डिजाइनरले पाए एक लाख

जर्सी डिजाइन पेस गर्न गरिएको खुला आवेदनमा पाँच सयभन्दा बढी डिजाइन आएपनि आदर्शको डिजाइनलाई विजेता चुनिएको हो ।

पूर्वकप्तान पारसको जर्सी रिटायर्ड

काठमडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा सर्वाधिक सफल खेलाडी पारस खड्काको जर्सी नम्बर ७७ प्रयोग नगरिने भएको छ । पारसले गत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले ७७ नम्बर जर्सी प्रयोग नगर्ने जनाएको छ । क्यानको कार्यान्वयन समितिले आइतबार पारसले नेपाली क्रिकेटमा दिएको योगदानको कदर गर्दै ७७ नम्बरको जर्सी […] The post पूर्वकप्तान पारसको जर्सी रिटायर्ड appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

७७ नम्बरकाे जर्सी प्रयाेग नगरिने

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको जर्सी नम्बर ७७ नेपाली क्रिकेटमा प्रयोग नगरिने भएको छ । सर्वाधिक सफल कप्तानमध्येका एक खड्काको जर्सी नम्बर ७७ प्रयोग नगर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।  गएको मङ्गलवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेपछि खड्काले नेपाली क्रिकेटमा दिएको योगदानको सम्मानमा उनले प्रयोग गर्दै आइरहेको जर्सी नम्बर ७७ प्रयोग नगरिने क्यानले जनाएको हो ।    सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका अलराउन्डर पारसले सन् २००९ मा नेपाली टोली सम्हा...

राष्ट्रिय क्रिकेट टिमको जर्सी सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीलाई मोबाइल एप्लिकेसन माई सेकेण्ड टिचरले प्रायोजन गरेको छ ।सोमबार आईएनजी ग्रुपका संस्थापक तथा माई सेकेण्ड टिचरका सहसस्थापक सुलभ बुढाथोकी र राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले जर्सी सार्वजनिक गर्नुभयो । माई सेकेण्ड टिचरले एक वर्षको लागि राष्ट्रिय टिमको जर्सी प्रायोजन गर्नेछ । मुख्य प्रायोजन रहेको माई टिचरले सम्झौता रकम भने खुलाएको […]