१० चैत, काठमाडौं । जिल्ला भ्रमणमा जानु अघि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलाई लिएर मंगलबार विहान बालुवाटार पुगे । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समेत सहभागी छलफलमा दुबै तर्फका कार्यदल सदस्यहरु अहिलेसम्म भएको गृहकार्यबारे ब्रिफिङ गरे । भेटमा सहभागी जसपा नेता महतोका अनुसार कार्यदलले मधेस तथा […]