जनजातीतर्फबाट हितबहादुर तामाङ बने केन्द्रीय सदस्य

नेकपा माओवादी केन्द्रको जनजातीतर्फको केन्द्रीय सदस्यमा हितबहादुर तामाङ केन्द्रीय सदस्य चयन बनेका छन् । उनी जनजाति पुरुष ११ जनाको सूचीमा केन्द्रीय सदस्यमा समेटिएका हुन् ।माओवादी अध्यक्ष प्रचण्डले आइतबारको बन्दसत्रमा उनको नाम घोषणा गरेका हुन् ।

सम्बन्धित सामग्री

मन्त्रिमण्डल पुनर्गठन: स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीले नै हेर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।

तीन मन्त्रीले लिए शपथ

नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।

नुवाकोट १ मा माओवादी केन्द्रका तामाङ विजयी

काठमाडाैँ- नुवाकोटको निर्वाचन क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन्। सत्तारूढ लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका तामाङ २६ हजार पाँच सय ४८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले २३ हजार चार सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी […]

नुवाकोट-१ मा माओवादीका हितबहादुर तामाङ विजयी

काठमाडौं – नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङ विजयी भएका छन्। तामाङ २६ हजार पाँच सय ४८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले २३ हजार चार सय ६३ मत पाएका छन्। खसेको ६३ हजार तीन सय ७९ मतको गणना सकिँदा माओवादी केन्द्रका तामाङ […]

नुवाकाेट १ मा माओवादीका तामाङ विजयी

काठमाण्डाै – नुवाकाेटकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी हुनुभएकाे छ । अन्तिम मत परिणामअनुसार माओवादीका तामाङ ३ हजार ८५ मतान्तरले विजयी हुनुभएकाे हाे । तामाङले २६ हजार ५ सय ४८ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका बद्री मैनालीले २३ हजार ४ सय ६३ मत प्राप्त गर्नुभयाे ।

नुवाकोट १ मा माओवादीका हितबहादुर तामाङ विजयी

नुवाकोट १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् । उनले एमालेका बद्री मैनालीलाई २ हजार बढी मतान्तरका साथ विजय हासिल गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ । यस्तै क्षेत्र नम्बर २ मा कांग्रेसका नेता अर्जुन नरसिंह केसी भारी मतान्तरका साथ विजयतर्फ रहेका छन् ।

माओवादी केन्द्रले नुवाकोटबाट चार जनाको नाम सर्वसम्मत रुपमा गर्‍यो सिफारिस

नुवाकोट : आगामी मंसिर ४ मा हुने सङ्घ र प्रदेश निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) नुवाकोटले सर्वसम्मत रुपमा चार जनाको नाम सिफारिस गरेको छ। प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट हितबहादुर तामाङ, प्रदेशसभा ‘क’ बाट राधिका तामाङ, ‘ख’ बाट पुष्प लामिछाने र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा…

माओवादी केन्द्र नुवाकोटबाट चार जनाको नाम सर्वसम्मत

प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट हितबहादुर तामाङ, प्रदेशसभा ‘क’ बाट राधिका तामाङ, ‘ख’ बाट पुष्प लामिछाने र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ‘क’ बाट रामप्रसाद ढुङ्गानाको नाम सर्वसम्मतरुपमा सिफारिस भएको हो।...

फोहोर विसर्जनस्थलको अर्को विकल्प खोज्नुपर्छ : हितबहादुर तामाङ

नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले बञ्चरे डाँडा ल्याण्डफिल्डमा फोहोर विर्सजन गर्न अहिलेसम्म १० अर्ब रुपैयाँ लागेको भन्ने कुराको विश्वास गर्न नसक्ने बताएका छन् । उनले पैसा खर्च भएअनुसार काम नभएको बताउँदै विकसित मुलुकमा भएको प्रविधि ल्याएर वैज्ञानिक ढंगबाट फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन् । उनले गन्धरहित बनाउने कुरा हरेक पल्ट भनिरहनुपर्ने कुरा नभएकोले सरकारले फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय सोच्न ढिला भइसकेको बताए । नेता तामाङले सरकारले फोहोर विसर्जनस्थलको रुपमा अर्को विकल