खगेन्द्र संग्रौलाको टिप्पणी : एमसीसी पास गर्न खुट्टा उचाल्ने पनि उही, विरोधको आगो ओकल्ने पनि उही !

 लेखक खगेन्द्र संग्रौलाले सत्ता गठबन्धन आपसी भर र विश्वासबाट च्यूत भएर कसले कसलाई कसरी धोका दिने भन्नेमा केन्द्रित भएको टिप्पणी गरेका छन् ।  उनले एक ट्वीट गर्दै गठबन्धनले सत्तामा रहेको गठबन्धन नै सडकमा आन्दोलनमा आएकोप्रति पनि टिप्पणी गरेका छन् ।  उनले लेखेका छन्, एमसीसी पास गर्न खुट्टा उचाल्ने उही छ,विरोधको आगो ओकल्ने उही छ । यो गठबन्धन होइन,भाँडबन्धन हो ।' याे पाँचमुखे गठबन्धन त आपसी भर र विश्वासबाट पूरापूर च्यूत भई कल्ले कल्लाई कसरी धाेका दिने भन्नेतिर लाग्या पाे देखियाे गाँठ्ठे।भत्तासहितकाे ...