भारतको सहयोगमा चार नेपालीको युक्रेनबाट उद्धार

काठमाडौं । रुसको आक्रमणका कारण असुरक्षित बनेको युक्रेनबाट चार नेपाली स्वदेश आइपुगेका छन् । उनीहरू आज (शनिबार) दिउँसो नेपाल आइपुगेको सरकारले जनाएको छ । भारत सरकारको सहयोगमा उनीहरूको उद्धार भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको हाे । भारत सरकारले युक्रेनबाट आफ्ना नागरिक उद्धारका क्रममा जहाजमासँगै नेपालीलाई पनि ल्याएको हो ।उनीहरु नयाँ दिल्ली हुँदै शनिबार […]