एनआईबीएलको नयाँ मुद्दती खाता

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले स्थापनाको ३६औँ वार्षिकोत्सवको अवसर पारेर एनआईबीएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । आर्थिक व्ययभार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगी हुने बैंकले जनाएको छ । यो मुद्दती खातामा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, जुनसुकै उमेर समूहका व्यक्तिले...

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकले ल्यायो ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले ७० महिनामै रकम डबल हुने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ । १० हजार रुपैयाँमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी हुने बैंकले जनाएको छ । महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले ‘महालक्ष्मी डबल […]

नेपाल बैंकको ‘डबल धमाका मुद्दती खाता’ योजना सार्वजनिक

नेपाल बैंकले ‘नेपाल बैंक डबल धमाका मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ।

सानिमा बैंकको सानिमा डबल धमाका मुद्दती खाता

काठमाडौं, ७ बैशाख । सनिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । सानिमा डबल धमाका मुद्दती खाता व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम रु. ५००,००० को मुद्दती खोल्न सक्नेछन् । ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ बर्षमा दोब्बर भएर शत प्रतिशत […]

एनआइबिएल गज्जब ६ मुद्दती खाता

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६औं वार्षिकोत्सवको अवसरमा एनआइबिएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको छ।...

सनराइज बैंकले सञ्चालनमा ल्यायो 'सनराइज रेमिट मुद्दती खाता'

सनराइज बैंकले सनराइज रेमिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ । विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीहरुलाई लक्षित गरी उक्त मुद्दती खाता संचालनमा ल्याएको बैंकले जानकारी गराएको छ । उक्त खातामा उच्च ब्याजका साथै विदेशबाट नेपाल पैसा पठाउने प्रक्रिया पनि सुलभ र सजिलो बनाएको छ । विदेशबाट श्रम गरि नेपालमा पैसा पठाई उक्त मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।  बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए.टि.एम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

सन्‌राइज बैंकको सन्‌राइज रेमिट मुद्दती खाता सञ्चालनमा

नौलो र समयसापेक्ष सेवा सुविधा प्रदान गर्दै आएको सन्‌राइज बैंकले सन्‌राइज रेमिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

सनराइज रेमिट मुद्दती खाता सञ्चालनमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले सनराइज रेमिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले प्रवासी नेपालीलाई लक्षित गरी उक्त खाता सञ्चालनमा ल्याएको जनाएको छ । उक्त नयाँ खातामा उच्चतम व्याजदरका साथै विदेशबाट नेपाल पैसा पठाउने प्रक्रियामा सजिलो हुने र विदेशबाट नेपालमा पैसा पठाई मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकले हाल १३९ वटा […]

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै

सिद्धार्थ बैंकले अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ । यसका लागि बैंकको इजी बैंक प्लाटफर्म प्रयोग गरी भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत मुद्दती खाता खोल्न आवेदन दिन सकिने बैंकले जनााएको छ ।

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

सिद्धार्थ बैंकले अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । यसका लागि ग्राहकहरुले https://easybank.siddharthabank.com/ मार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।  ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्नेछन् । डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ्ग प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्य...

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

सिद्धार्थ बैंकले अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । यसका लागि ग्राहकहरुले https://easybank.siddharthabank.com/ मार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।  ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्नेछन् ।डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ्ग प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्य बैंकले लिएको छ ।