विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र डुबानमा

धनगढी – वर्षापछि जलमग्न भएको नेपाल विद्युत् प्राधिकरणको धनगढीस्थित वितरण केन्द्रमा दैनिक काम ठप्प भएको छ । दसैँको बिदा सकिएपछि आइतबारदेखि सबै कार्यालयको काम सञ्चालन भए पनि विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र परिसरमा पानी जमेका कारण अझै काम सुरु हुन नसकेर ठप्प रहेको हो । कार्यालय परिसरमा तीन/चार फिटसम्म पानी जमेको छ । विद्युत् महसुल […]

सम्बन्धित सामग्री

उदयपुरको विद्युत् महसुल ४४ करोड, बक्यौता झण्डै ४१ करोड

गत आर्थिक वर्ष ०७९/८० को बक्यौता ४० करोड ८५ लाख ९५ हजार ९ सय ३४ रुपैयाँ रहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गाईघाटले जनाएको छ।...

उदयपुरको विद्युत् महसुल ४४ करोड, बक्यौता झण्डै ४१ करोड

गत आर्थिक वर्ष ०७९/८० को बक्यौता ४० करोड ८५ लाख ९५ हजार ९ सय ३४ रुपैयाँ रहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गाईघाटले जनाएको छ।...

भरतपुरमा आज ६ घण्टा विद्युत् सेवा अवरुद्ध हुने

भरतपुर अस्पताल अगाडि स्मार्ट सडकबत्ति जडानको काम भइरहेकाले बिहान ६ घण्टा विद्युत सेवा अवरुद्ध गर्न लागिएको विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले जानकारी दिएको छ।...

विद्युत् चुहावट गर्ने ८ जना पक्राउ

वीरगञ्ज – हुकिङ गरी विद्युत् चुहावट गर्ने आठ जनालाई आज पर्साको पोखरीयाबाट पक्राउ गरिएको छ। चुहावट नियन्त्रण गर्न खटिएको विद्युत् प्राधिकरण वितरण केन्द्र पोखरीयाको टोलीले हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा आठै जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा विन्दावासिनी गाउँपालिका बहुवर्वाका अजय राम, सखुवाप्रसौनी गाउँपालिका लखनपुरका जगदीश कमकर, सोही गाउँपालिका सखुवनियका शम्भु महतो थारु, […]

विद्युत् महसुल नबुझाउँदा उपमहानगरपालिकाको लाइन काटियो

समयमा विद्युत्को  महसुल नबुझाएको भन्दै  तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत्  लाइन  काटिएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालका अनुसार कार्यालयको चार महिना र लामो समयदेखिको सडक बत्तीको बक्यौता रकम नबुझाउँदा बुधबार लाइन काटिएको हो ।चार महिनाको  महसुल  करिब   डेढ लाख हुन आउछ ।  सडक बत्तीको  ८० लाख रुपैया बक्यौता र जरिवाना  १० लाख  गरी कूल ९० लाख रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख फर्साल

नियमित बिजुली माग गर्दै बाजुरा प्राधिकरणमा तालाबन्दी

जिल्लामा रहेको नेपाल विद्युत् प्राधिकरण बाजुरा वितरण केन्द्र र त्रिवेणी साना जलविद्युत् कार्यालयमा मंगलबारदेखि नागरिक समाजले बन्दी गरेका छन् । कार्यालयमा नियमित विद्युत्को माग गर्दै तालाबन्दी गरेका हुन् । पटक–पटक जिल्ला प्रशासन...

विद्युत् महसुल नबुझाउने ग्राहकको काटियो लाइन

लामो समयदेखि विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले एक महिनाको अवधिमा ९० जना ग्राहकको विद्युत् लाइन काटेको हो ।

विद्युत् महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटियो

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटेको छ ।पटक–पटक विद्युत महसुल बुझाउन ताकेदा गर्दा समेत लामो समयसम्म महसुल नबुझाई अटेर गर्ने ग्राहकको लगत तयार गरी विद्युत् लाइन काट्न शुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जितेन्द्रकुमार यादवले जानकारी दिए ।लाइन काट्न शुरु गरेको दुई दिनभित्र १३ ग्राहकको लाइन काटिएको र थप ग्राहकहरुको विद्युत् लाइन काट्ने काम भइरहेको प्रमुख यादवको भनाइ छ । प्रमुख यादवका अनुसार पहिलो