सिमकोट – नेपाल वायुसेवा निगमले कर्णाली प्रदेशका हिमाली जिल्लाका जनताभन्दा खर्चलाई ठूलो मानेपछि पूर्वनिर्धारित परीक्षण उडान स्थगित भएको छ। परीक्षण उडान गर्दा निगमलाई बढी खर्च लाग्ने भन्दै पहिले नै तय गरिएको उडान तालिकालाई स्थगन गरिएको हो। सरकारी स्वामित्वको एयरलाइन्स नेपाल एयरलाइन्सले पूर्वनिर्धारित भएको तालिकाअनुसार प्रजातन्त्र दिवस फागुन ७ गतेका लागि कर्णाली प्रदेशको राजधानीको सुर्खेत विमानस्थलबाट […]